News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनी प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई साढे १ करोड आर्थिक सहयोग गर्ने

झुलेनी नेटवर्क२०८० कात्तिक १८
७४१ पटक
२०८० कात्तिक १८

लुम्बिनी प्रदेश सरकारले तत्काल उद्धार, राहत र पुर्नस्थापनाको लागि कर्णाली प्रदेश सरकारलाई १ करोड ५० लाख रुपैया आर्थिक सहयोग गर्ने भएको छ । शनिबार राप्ती प्रादेशिक अस्पताल,दाङमा बसेको प्रदेश सरकार, मन्त्रिपरिषदको आकष्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

शनिबार एक विज्ञप्ती निकाल्दै शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण क्षतिग्रस्त भएका क्षेत्रलाई समेटेर सहयोग गर्ने घोषणा गरेको छ । साथै भूकम्का कारण घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरु प्रति श्रद्धाञ्जली र मृतकका परिवारमा समवेदना समेत व्यक्त गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...