News Portal

रेडियो सुन्नुहोस्

देउराली बचत तथा ऋण समुहद्धारा ट्यांकी निर्माण

भुवन विश्वकर्मा २०८० मंसिर १०
४८१ पटक
२०८० मंसिर १०

देउराली बचत तथा ऋण समुहले ट्यांकी निर्माण गर्न लागेको छ । प्यूठान नगरपालिका ३ ओखरबोटको देउराली बचत तथा ऋण समुहले यो बर्ष देउसी भैलो खेली उठेको रकमले ढुङ्गेपानी मुहानमा ट्यांकी निर्माण गर्न लागेको हो ।

समुहले खेलेको देउसी भैलोबाट उठेको रकम मध्ये १० हजार ट्याङंकीको लागि छुट्याएको समुहका सचिव बिष्णु गोतामेले जानकारी दिए । उनका अनुसार ट्याङंकी निर्माणमा रकम अपुग भएपछि समुहका सदस्यले श्रमदान सुरु गरेका छन् । समुहले यो बर्ष देउसी खेली ७० हजार ५ सय रकम जम्मा गरेको थियो । हाल कोषमा साढे ५ लाख भन्दा बढि रकम रहेको सचिव बिष्णु गोतामेले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...