News Portal

रेडियो सुन्नुहोस्

७ दिनभित्र भूक्तानी नदिए निर्माण व्यवसायी संघले कडा आन्दोलनको घोषणा गर्ने

झुलेनी नेटवर्क२०८० मंसिर १९
६७३ पटक
२०८० मंसिर १९

निर्माण व्यवसायी संघ प्यूठानले विगत ३ बर्षदेखि सम्पन्न गरेका विभिन्न योजनाहरुको कामको भूक्तानी नपाएको भन्दै प्रेस विज्ञप्ती निकालेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बिजुवार प्यूठानद्धारा प्यूठान जिल्लाभर विभिन्न योजनाहरुमा ठेक्का लगाई सम्पन्न भएका योजनाहरुको रकम भुक्तानी गरिदिनको लागि प्रक्रिया अघि बढाउदा समेत कुनै चासो नदिएको भन्दै निर्माण व्यवसायी संघ प्यूठानले सोमबार प्रेस विज्ञप्ती निकालेको हो ।

भूक्तानी दिने कुरामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानले आलटाल गरी व्यवसायीलाई यो वा त्यो भनि विभिन्न बहानामा दुःख दिने भएकाले हाम्रो निर्माण व्यवसायी संघ प्यूठानको गम्भिर ध्यानाकर्षण छ, विज्ञप्तीमा भनिएको छ ।’ साथै ७ दिनभित्र भूक्तानी नदिए निर्माण व्यवसायी संघ थप कडा भन्दा कडा आन्दोलनको कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने पनि निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नविन कुमार श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...