News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिकामा पशुपंक्षी वीमा सम्बन्धि तालिम

बिबश जि.एम२०८० मंसिर २९
३१२ पटक
२०८० मंसिर २९

पशुपंक्षी वीमा सम्बन्धि तालिम झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेका ८ वटै वडाका कृषक तथा कृषि पशुपालक अगुवा फर्म र कृषक समुहहरुलाई संयूक्त रुपमा १ दिने वीमा तालिम शुक्रबार आज सम्पन्न भएको हो ।

तालिममा वीमाको जोखिम, वीमाको अवधि, परिचय, वीमा गर्ने तरिका, वीमाको कागजात कसरी मिलाउने, कुन – कुन पशुपंक्षीको वीमा गर्ने लगायतका विषयमा प्रशिक्षण दिईएको झिमरुक गाउँपालिकाका पशु शाखा प्रमुख प्रेम जि.सीले जानकारी दिए । तालिममा २६ जना कृषक तथा कृषि पशुपालन फर्मका सहभागीहरुलाई तालिम दिईएको हो ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत पवन कुमार शाही र प्रशिक्षकमा नायब पशु स्वास्थ्य प्राविधिक कृष्ण बहादुर बस्नेत र पशु शाखा प्रमुख प्रेम जि.सी रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...