News Portal

रेडियो सुन्नुहोस्

ट्याक्टर दुर्घटना हुँदा प्यूठानमा सहचालकको मृत्यु

झुलेनी नेटवर्क२०८० पुष ३
४०१ पटक
२०८० पुष ३

प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मंगलबार मध्ययान्न १२ः५० मा प्यूठान नगरपालिका २ आरनेटाको झारिवाङबाट क्वाडी तर्फ आउँदै गरेको रा १ त २१८८ नं को ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार ओरालोमा ब्रेक फेल भई बाटोबाट करिब १ सय मिटर तल ट्याक्टर खस्दा गम्भिर घाइते पाल्पाको रम्भा गाउँपालिका ४ का सहचालक डम्मर बहादुर सुनारी मगरको उपचारको क्रममा मृत्यु भएको हो ।

चालक नौबहिनी गाउँपालिका ४ खवाङका १९ बर्षिय नविन मल्लको शरीरमा चोट लागेकाले उनको जिल्ला अस्पताल बिजुुवारमा उपचार भइरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...