News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्की प्यूठान आउँदै

झुलेनी नेटवर्क२०८० पुस १२
१२१ पटक
२०८० पुस १२

लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्की प्यूठान आउने भएका छन् । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको “जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” कार्यक्रमलाई सम्बोधन गर्न प्यूठान आउन लागेको बताईएको छ ।

पार्टीका केन्द्रिय सदस्य एवंम लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री मास्की पुस १५ गते आइतबार प्यूठान आउन लागेको नेकपा माओवादी केन्द्र प्यूठान नगरकमिटी सचिव सुमन राज श्रेष्ठले जानकारी दिए । प्यूठान नगरकमिटीले आयोजना गरेको “जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” को “समापन तथा जनप्रशिक्षण” कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री मास्की प्यूठान आउने कार्यक्रम तय भएको उनले बताए ।

कार्यक्रम आयुष्मा होटल जुम्रीमा विहान ११ बजे हुने आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस्

सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री

पेशागत महासंघ जिल्ला कमिटी प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ...

भानुभक्त मा.बि बर्बोटको वि.व्य.स. गठन निर्वाचनद्धारा गरीने

प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ...

शैक्षिक गुणस्तर अभिबृद्विका लागि विद्यालयस्तरमा अन्तरक्रिया

नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ...

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।...

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...