News Portal

रेडियो सुन्नुहोस्

उद्योग वाणिज्य संघ प्यूठान स्वर्गद्वारी बजार इलाकामा पशुपति श्रेष्ठको प्यानल विजयी

सिखबर संवाददाताप्यूठान, मङ्सिर -११
९३५ पटक
प्यूठान, मङ्सिर -११

प्यूठान उद्योग वाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रको ११औं साधारण सभा तथा ५ औं अधिवेशन मङ्गलबार भिङ्ग्री जलुके धर्मशालामा सम्पन्न भएको छ ।

स्वर्गद्वारी नगरपालिकाको नगर बजार उद्योग वाणिज्य संघको पदाधिकारीको लागि संयुक्त व्यवसायी प्यानल र आधिकारिक व्यवसायी प्यानल गरि दुई प्यानल चुनावी मैदानमा रहेका थिए ।

जसमा पशुपति श्रेष्ठ अध्यक्ष रहेको संयुक्त व्यवसायी प्यानल विजय भएको छ । निर्वाचनको मतगणना सम्पन्न भएको छ । यसमा
अध्यक्ष पदका उम्मेदवार पशुपति श्रेष्ठको १६४ मत र टंक प्रसाद योगिको ६५ मत ।

यसैगरी जिल्ला प्रतिनिधि बिष्णु भुसालले १४५ र पूर्ण प्रसाद कालाथोकीको ७५ मत छ । सदस्यमा बिष्णु योगी १५७ केदार प्रसाद श्रेष्ठ१६२ र दान बहादुर रोकाय १६० केशव योगि र गणेश मान कालाथोकी १५२ सुन्दर प्रसाद श्रेष्ठ १४८ रिखिराम १४८गङ्गाराम बि सी १४२ मत सहित विजय भएका छन ।

विजय समुहलाई निर्वाचन सहायक अधिकृत रमेश पौडेलले सपथ खुवाउनु भएको छ । नवनिर्वाचित अध्यक्ष पशुपति श्रेष्ठले आफूले पाएको जिम्मेवारी मिहिनेतको साथमा पूरा गर्ने र सम्पूर्ण व्यवसायी हरुको हितको लागि आफ्नो कार्यकाल सुम्पिने उहाँले बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...