News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको कारागारमा पुस्तक हस्तान्तरण

झुलेनी नेटवर्क२०८० पुस २५
४७१ पटक
२०८० पुस २५

‘कारागारमा पुस्तक अभियान’ अन्तर्गत प्यूठान जिल्ला कारागारमा पुस्तक हस्तान्तरण गरिएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले प्यूठान कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक पढ्ने वातावरण बनाउन थालिएको अभियानको मङ्गलबार लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापाद्धारा उद्घाटन भएको छ । अभियान उद्घाटन गर्दै प्रमुख अतिथी थापाले जिल्ला कारागारमा पाठ्यपुस्तकको सुविधा मात्र नभई पढ्ने वातावरण समेत मिलाउनुपर्ने बताए ।

अभियानका अभियान्ता गिरीले लुम्बिनी प्रदेशका सवै जिल्लामा यो अभियान विस्तार गरिने बताईन् । कैदीवन्दीलाई खुला कारागारको रुपमा अघि बढाउनका लागि पुस्तकालय अभियानले सहयोग पुग्ने बताउँदै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा यो अभियान सञ्चालन गर्ने पनि बताईन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...