News Portal

रेडियो सुन्नुहोस्

बर्द बहादुर गणले मनायो राष्ट्रिय एकता दिवस

झुलेनी नेटवर्क२०८० पुस २७
६९७ पटक
२०८० पुस २७

प्यूठानमा रहको बर्द बहादुर गणले ३०२ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । दिवसको सन्दर्भमा राष्ट्रिय अपांग सेवा संघ प्यूठान मार्फत सञ्चालीत अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न तथा कम्बल प्रदान गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरेर खाद्यान्न तथा कपडा वितरण गरेको हो । जाडोको समयमा विद्यार्थीहरुलाई सहजहोस भनेर ५० हजार रुपैयाँ बराबरको कपडा तथा खाद्यान्न प्रदान गरिएको बर्द बहादुर गण खलंगा व्यारेकका गणपति रमेश थापाले बताए । जनहित कार्यक्रम अन्तर्गत कार्यक्रम गरिएको थापाले जानकारी दिए । साथै पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जीसी, मल्लरानी गाउँपालिकाका प्रमुख कृष्ण बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी नारायण अर्याल लगायतले ३०२ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...