News Portal

रेडियो सुन्नुहोस्

आफ्नो पुरस्कारबाट ७ जनालाई आजिवन सदस्य बनाए बाल साहित्य समाजका महासचिव आचार्यले

बिबश जि.एम२०८० माघ ०३
४९९ पटक
२०८० माघ ०३

नेपाल बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यले नयाँ ७ जनालाई साहित्य परिषद प्यूठानको आजिवन सदस्य बनाएका छन । बुधबार साहित्य परिषद प्यूठानको २९औं स्थापना दिवस, सष्ट्रा सम्मान एवम् वार्षिक साहित्य परिषद कार्यक्रममा पुरस्कृत भएपश्चात महासचिव आचार्यले आफुले प्राप्त गरेको पुरस्कारबाट नयाँ साहित्यकारहरुलाई आजिवन सदस्य बनाएका हुन् ।

जिल्लालाई सुन्दर बनाउन र बिकास गर्नको लागि साहित्य मार्फत चेतना दिन चाहेकोले नवपुस्तालाई अगाडि बढाउन हौसला र जिम्मेवारी दिएको उनले बताए । समाजलाई समृद्ध बनाउनको लागि अग्रिम भुमिका साहित्यको हुने भन्दै ७ जनालाई सहित्य परिषदमा जोड्नको लागि यसो गरेको आचार्यले बताए । दुरदराजमा रहेका साहित्यकारहरुलाई अग्रसर बनाउन तथा त्यस ठाउँसम्म उनीहरुको पहुँच पुर्‍याउन यस खालको कार्यलाई प्राथमिकतामा रोखेको उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...