News Portal

रेडियो सुन्नुहोस्

आफ्नो पुरस्कारबाट ७ जनालाई आजिवन सदस्य बनाए बाल साहित्य समाजका महासचिव आचार्यले

बिबश जि.एम२०८० माघ ०३
८२६ पटक
२०८० माघ ०३

नेपाल बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यले नयाँ ७ जनालाई साहित्य परिषद प्यूठानको आजिवन सदस्य बनाएका छन । बुधबार साहित्य परिषद प्यूठानको २९औं स्थापना दिवस, सष्ट्रा सम्मान एवम् वार्षिक साहित्य परिषद कार्यक्रममा पुरस्कृत भएपश्चात महासचिव आचार्यले आफुले प्राप्त गरेको पुरस्कारबाट नयाँ साहित्यकारहरुलाई आजिवन सदस्य बनाएका हुन् ।

जिल्लालाई सुन्दर बनाउन र बिकास गर्नको लागि साहित्य मार्फत चेतना दिन चाहेकोले नवपुस्तालाई अगाडि बढाउन हौसला र जिम्मेवारी दिएको उनले बताए । समाजलाई समृद्ध बनाउनको लागि अग्रिम भुमिका साहित्यको हुने भन्दै ७ जनालाई सहित्य परिषदमा जोड्नको लागि यसो गरेको आचार्यले बताए । दुरदराजमा रहेका साहित्यकारहरुलाई अग्रसर बनाउन तथा त्यस ठाउँसम्म उनीहरुको पहुँच पुर्‍याउन यस खालको कार्यलाई प्राथमिकतामा रोखेको उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...