News Portal

रेडियो सुन्नुहोस्

कुटपिट गरेको आरोपमा प्यूठानमा एक जना पक्राउ

बिबश जि.एम२०८० माघ ९
५३१ पटक
२०८० माघ ९

कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानले एक जनालाई पक्राउ गरेको छ । ऐरावती गाउँपालिका १ कालीकाठ भन्ने ठाउँमा माघ १ गते लागेको मेलामा ऐरावती गाउँपालिका ५ बस्ने बोम बाहादुर दर्लामी मगरलाई कुटपिट गरेको आरोपमा ऐरावती गाउँपालिका १ का मुकेश घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । सूचना अधिकारी खनालका अनुसार घाइते भएका बोम बहादुरको दाई हुम बहादुरले प्रहरीमा किटानी जाहेरी दिएपछि मंगलबार नै अनुसन्धानको लागि पक्राउ गरिएको हो ।

घाइते बोम बहादुरको भैरहवा मेडिकल कलेजमा उपचार पश्चात दाङको भालुवाङ स्थित सिसहनियामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...