News Portal

रेडियो सुन्नुहोस्

धर्मावती मा.बि को ६९ औ बार्षिकत्सबमा शिक्षक र विद्यार्थीहरुलाई सम्मान(विवरणसहित)

झुलेनी नेटवर्क२०८० माघ १८
६०५ पटक
२०८० माघ १८

धर्मावती मा.बि लम्छ्याङ्नेताले आफ्नो ६९ औ बार्षिकत्सब तथा अभिभावक दिवस मनाएको छ । प्यूठान नगरपालिका ६ माझकोट स्थित धर्मावती मा.वि ले बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आकाश भण्डारीको अध्यक्षतामा बार्षिकत्सब तथा अभिभावक दिवस भएको हो ।

सामाजिक बिकास समिती प्युठान नगरपालिकाका प्रमुख नरेन्द्र पुन मगरको प्रमुख अतिथ्यता भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक मदन कुमार पुन मगर र कार्यक्रम सन्चालन शिक्षक भक्तु प्रसाद पोख्रेलले गरेका हुन् । आर्थिक बर्ष २०७९/०८० को शैक्षिक तथा आर्थिक प्रतिबेदन प्रधानाध्यापक पुष्पलाल पुन मगर ले प्रस्तुत गरेका थिए ।

शैक्षिकसत्र २०७८/०७९ को उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान, सबै भन्दा बढी बिद्यालयमा समय दिने शिक्षकलाई प्रोत्साहन समेत गरेको छ ।

कार्यक्रममा विभिन्न विधामा विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई गरिएको सम्मान (विवरणसहित)

१.नियमित शिक्षक सम्मान तर्फ:
दिपक कुमार के.सी. (माध्यमिक तृतीय) शैक्षिक सत्र २०७८
शान्ता पुन मगर (प्राथमिक तृतीय) शैक्षिक सत्र २०७९
२.उत्कृष्ट शिक्षक सम्मान तर्फः
मदन कुमार पुन मगर (नि.मा.वि तृतीय) : एसइई २०७८
विषय : सामाजिक अध्ययन (जीपिए २.८१)
दिपक कुमार के.सी. (माध्यमिक तृतीय) : एसइई २०७९
विषय : स्वास्थ्य तथा जनसङ्ख्या र वातावरण शिक्षा (जीपीए ३.०२)
दिपक कुमार के.सी. (माध्यमिक तृतीय) : बिएलई २०७८
विषय : पेसा, व्यवसाय र प्रविधि शिक्षा ( जिपीए ३.२०)
नारायण के.सी. (माध्यमिक तृतीय) : बिएलई २०७९
विषय : नैतिक शिक्षा (जिपिए ३.२३)
पार्वती देवी पुन मगर (प्राथमिक तृतिय) कक्षा ५ (२०७८)
विषय : सिर्जनात्मक कला
बिना खनाल (निम्न माध्यमिक तृतीय) कक्षा ५ (२०७९)
विषय : सामाजिक तथा सिर्जनात्मक कला
३. उत्कृष्ट विद्यार्थी सम्मान तर्फ:
बिपना पुन मगर : एसइई २०७८ (जिपिए २.९५ )
प्रमोद भण्डारी : एसइई २०७९ (जिपिए ३.२५)
सन्ध्या बैजाली : बिएलई २०७८ (जिपिए ३.१६)
सिर्जन बि.क. : बिएलई २०७८ (जिपिए ३.१६)
खुमा घर्ती मगर : बिएलई २०७९ (जिपिए ३.६०)
नेत्र बहादुर खत्री क्षेत्री : कक्षा ५ (२०७८)
दिपेश पुन मगर : कक्षा ५ (२०७९)

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...