News Portal

रेडियो सुन्नुहोस्

आँखा शिविरबाट ५५ जनाले लिए सेवा

झुलेनी नेटवर्क२०८० माघ १८
५५३ पटक
२०८० माघ १८

नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारमा आँखा शिविर सम्पन्न भएको छ । बिहिबार नेपाल नेत्रज्योती संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको आयोजनामा भएको आँखा शिविरमा ५५ जनाले सेवा लिएका हुन् ।

शिविरमा मधुमेह, प्रेसर भएका, आँखाको नानीमा घाउ भएका, आँखामा चोटपटक लागेका र आँखाको मोतिविन्दु भएका व्यक्तिहरुको लागि सेवा सञ्चालन गरिएको आँखा अस्पताल बिजुवार प्यूठानले जानकारी दिएको छ । सेवा लिएका मध्ये धेरैजसो विरामीको जटिल खालको मोतियाबिन्दु भएको आँखा अस्पताल बिजुवारी प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन् ।

प्रमुख ठकुरीका अनुसार आँखा अस्पतालले प्रत्येक महिनाको १ दिन शिविर सञ्चालन गर्दै आएको छ । पछिल्लो समय शिविरबाट आँखाका रोगीहरुले नियमित जसो सेवा लिन पाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...