News Portal

रेडियो सुन्नुहोस्

आँखा शिविरबाट ५५ जनाले लिए सेवा

झुलेनी नेटवर्क२०८० माघ १८
७८८ पटक
२०८० माघ १८

नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारमा आँखा शिविर सम्पन्न भएको छ । बिहिबार नेपाल नेत्रज्योती संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको आयोजनामा भएको आँखा शिविरमा ५५ जनाले सेवा लिएका हुन् ।

शिविरमा मधुमेह, प्रेसर भएका, आँखाको नानीमा घाउ भएका, आँखामा चोटपटक लागेका र आँखाको मोतिविन्दु भएका व्यक्तिहरुको लागि सेवा सञ्चालन गरिएको आँखा अस्पताल बिजुवार प्यूठानले जानकारी दिएको छ । सेवा लिएका मध्ये धेरैजसो विरामीको जटिल खालको मोतियाबिन्दु भएको आँखा अस्पताल बिजुवारी प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन् ।

प्रमुख ठकुरीका अनुसार आँखा अस्पतालले प्रत्येक महिनाको १ दिन शिविर सञ्चालन गर्दै आएको छ । पछिल्लो समय शिविरबाट आँखाका रोगीहरुले नियमित जसो सेवा लिन पाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...