News Portal

रेडियो सुन्नुहोस्

साढे २१ करोड बढि शिक्षा क्षेत्रमा खर्च भएको छ : अध्यक्ष क्षेत्री

बिबश जि.एम२०८० माघ २६
६४१ पटक
२०८० माघ २६

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले साढे २१ करोड भन्दा बढि शिक्षा क्षेत्रमा खर्च भएको बताएका छन् । शुक्रबार झिमरुक गाउँपालिका ८ स्थित जनता माध्यमिक विद्यालय टिमुरचौरको ६५ औं बार्षिक उत्सव तथा ३२ औं अभिभावक दिवस कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले यस्तो बताएका हुन् ।

गाउँपालिकाबाट ४ करोड २८ लाख ९० हजार र प्रदेश तथा केन्द्रबाट १७ करोड ३७ लाख १४ हजार ८ सय गरि २१ करोड ६६ लाख ४ हजार ८ सय शिक्षा क्षेत्रमा खर्च भईरहेको जानकारी गराएका हुन् । साथै बाहिरी रुपमा पालिकामा बजेट धेरै नै हुन्छ भन्ने गरे पनि बास्तवमा त्यो नभएको अध्यक्ष क्षेत्रीको भनाई छ ।

झिमरुक गाउँपालिका ८ स्थित जनता माध्यमिक विद्यालय टिमुरचौरले ६५ औं बार्षिक उत्सव तथा ३२ औं अभिभावक दिवस मनाएको छ । कार्यक्रममा शिक्षिका सरस्वता भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका प्रधानाध्यापक बिजय सागर गिरीले विद्यालयको शैक्षिक, आर्थिक, भौतिक तथा व्यवस्थापकीय क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...