News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ब्याकहो लोडरले किच्दा एक बृद्धको मृत्यु

बिबश जि.एम२०८० माघ २८
४४३ पटक
२०८० माघ २८

प्यूठानमा ब्याकहो लोडरले किच्दा एकजना बृद्धको मृत्यु भएको छ। माण्डवी गाउँपालिकाको ब्याकहो लोडरले दिउँसो ५ बजेको समयमा किच्दा ६५ वर्षीय ठग बहादुर घर्तीको मृत्यु भएको हो ।

माण्डवी गाउँपालिका–१ तिराम स्थित पिपलडाँडामा ब्याकहो लोडरले किचेर स्थानीय वृद्धको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार ब्याकहो लोडर र ड्राइभरलाई नियन्त्रणमा लिएको छ । बाटोमा सुतेको अवस्था घर्तीलाई ब्याकहो लोडरले किच्दा मृत्यु भएपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा लिईएको प्रहरीले बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...