News Portal

रेडियो सुन्नुहोस्

सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री

झुलेनी नेटवर्क २०८१ जेष्ठ ६
७८७ पटक
२०८१ जेष्ठ ६

पेशागत महासंघ जिल्ला कमिटी प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार पेशागत महासंघ जिल्ला कमिटी प्यूठानको २९ औं स्थापना दिवसको अवसरमा भुवनेश्वरी माध्यमिक विद्यालय खैरामा शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीहरुको शिक्षामा थप सहजता पुग्ने उद्देश्यले सुस्त श्रवण शक्ति भएका २० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको पेशागत महासंघ प्यूठानले जनाएको छ ।

पेशागत महासंघ जिल्ला कमिटी प्यूठानका अध्यक्ष दल बहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक चन्द्रकान्त पोख्रेलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिजय विराज बिष्ट रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...