News Portal

रेडियो सुन्नुहोस्

नेकपा (एमाले) प्यूठान नगर कमिटीले बुझायो नगरपालिकालाई १६ बुँदे ध्यानाकर्षण पत्र

झुलेनी नेटवर्क२०८१ असार ९
९५९ पटक
२०८१ असार ९

नेकपा एमाले प्यूठान नगरकमिटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारी सहितको टोलीले नगरपालिकालाई यस अघि बुझाएको ध्यानाकर्षण पत्रमा कुनै पनि सुनुवाई नभएको भन्दै आइतबार पुनः १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।

यस्तो छ ध्यानकार्षण पत्र


ध्यानकर्षण पत्र बुझ्दै नगरप्रमुख बिष्णु बहादुर योगिले यस ध्यानाकर्षण पत्रले सबैलाई जिम्मेवारी बोध गराउने भन्दै नगरपालिका कसैको आग्रहपूर्वाग्रहमा नरहेको बताए । नगरपालिकाको विकासको निम्ति नीति, कार्यविधि, छनोट गर्ने योजना सबै नगरपालिकाको हितका लागि अगाडी जान सकेमात्र त्यसले नगरपालिकाको प्रत्याभुति दिन सक्नेमा आफुहरु सजक रहेको तर्क गरे । नगरपालिकामा हुने सीमित श्रोत साधनले नगरबासीहरुलाई दिने सेवा सुविधाले अधिकतम रुपमा प्रतिफल दिन सक्नुपर्छ भन्ने नगरपालिकाको धारणा रहेको बताउदै उनले एमाले नगर कमिटिले बुझाएका ध्यानकार्षण पत्रमा उल्लेखित कुराहरुलाइ समाबेस गर्ने प्रयास गरिने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...