News Portal

रेडियो सुन्नुहोस्

सेपुङ्गको बाँझावारिमा राधाकृष्ण मन्दिरको प्राण-प्रतिष्ठा सम्पन्न

झुलेनी नेटवर्क२०८१ श्रावण १७
५२८ पटक
२०८१ श्रावण १७

प्युठान नगरपालिका ३ सेपुङ्ग बाँझावारिमा राधाकृष्ण मन्दिरको विधिपूर्वक प्राण प्रतिष्ठा गरिएको छ ।

राधाकृष्ण मन्दिर निर्माण समितिका अध्यक्ष तथा मन्दिरको लागि जग्गा दान गरेका जग्गादाता शेर बहादुर कुँवरको अध्यक्षतामा भएको प्राण-प्रतिष्ठा कार्यक्रममा प्रमुख अतिथि प्युठान नगरपालिकाका संस्थापक नगरप्रमुख अर्जुन कुमार कक्षपतिेले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कक्षपतिले मन्दिर निर्माणमा खट्ने, दान दिने दाता लगायत सबैलाई धन्यवाद दिएका थिए ।

प्युठान नगरपालिका वडा नं ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले प्राण प्रतिष्ठा कार्यक्रममा मन्दिर निर्माणको क्रममा सहयोग गर्ने सहयोगदाता र उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...