News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी क्याम्पसमा वृक्षारोपणका लागि सफाइ कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ भदौ १०
४७२ पटक
२०८१ भदौ १०

स्वर्गद्वारी बहुमुखी क्याम्पस परिसरमा बुधवार वृक्षारोपण हुँदै छ । वृक्षारोपणको पूर्व तयारी स्वरूप सोमवार क्याम्पस वरपरको झाडी फडानी तथा सफाइ गरिएको छ ।

क्याम्पस परिसरको सौन्दर्यता र सरसफाइका लागि बृहत् वृक्षारोपण कार्यक्रम आयोजना गरिएको सञ्चालक समितिको अध्यक्ष कृष्णध्वज खड्काले बताए । क्याम्पसको कम्पाउन्ड भित्र वृक्षारोपणका लागि तयारी भइरहेको छ ।

सोमबार क्याम्पस सञ्चालक समितिको अनुरोधमा नेपाली सेना वर्द्ध बहादुर गणको टोली, क्याम्पसको टोली र स्थानीयको सहभागितामा वृक्षारोपण हुने क्षेत्रको सफाइ गरिएको छ । सञ्चालक समितिको अनुरोध बमोजिम नेपाली सेनाको टोली समेत उक्त कार्यमा सहभागी भएको वर्द्ध बहादुर गणका गणपति महेश बाबु कार्कीले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...