News Portal

रेडियो सुन्नुहोस्

अखिल क्रान्तिकारी लुम्बिनीको अध्यक्षमा प्युठानका शर्मा निर्वाचित

झुलेनी नेटवर्क२०८१ भदौ २९
२९१ पटक
२०८१ भदौ २९

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको लुम्बिनी प्रदेश अध्यक्षमा प्युठानका पुष्कर शर्मा निर्वाचित भएका छन् ।

शुक्रवार दाङको घोराहीमा सम्पन्न अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

जसको उपाध्यक्ष गिरबहादुर महरा, प्रतीक अधिकारी, कपिल चापागाईँ, मिना डाँगी, सपना पौडेल, रमेश पाण्डे र मदन घर्ती निर्वाचित भएका छन् ।

त्यस्तै प्रमुख सचिव महेश बस्नेत, सचिव ललित बहादुर विष्ट, जयकुमार श्रेष्ठ र सन्ध्या पाण्डे कोषाध्यक्षमा मदन रावल निर्वाचित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...