झुलेनी नेटवर्क२०८१ असोज १२
२०८१ असोज १२लगातारको वर्षा र पहिरोको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले काठमाडौं हुदै चितवन जाने राजमार्गमा सवारीसाधन चलााउन रोक लगाएको छ ।
नारायणगढ-मुग्लिन सडकको २६ किलोमा सडक दबेको र मुग्लिन कटेपछि पृथ्वीराजमार्गमा पहिरो गएका कारण बिहानैदेखि सडक अवरूद्ध छ ।
अवस्था हेरेर भोलि बिहान ५ बजे पछि निर्णय लिने गरी हाललाई नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा गाडी चलाउन रोक लगाएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।
– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)
– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)
– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)