News Portal

रेडियो सुन्नुहोस्

लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठानको वार्षिकोत्सव सम्पन्न

बोम बहादुर परियार२०८१ माघ ३
११०० पटक
२०८१ माघ ३

राष्ट्रिय लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठान नेपाल प्यूठानको दोस्रो वार्षिकोत्सव बुधवार सम्पन्न भएको छ ।

प्यूठान नगरपालिका २ क्वाडि स्थित सिद्धार्थ सभा हलमा संस्थाका अध्यक्ष भूपेन्द्र प्रसाद अधिकारी को अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य तथा पूर्व मन्त्री तुल्सीराम शर्मा रहेका थिए । शर्माले धर्म, कला, संस्कार र सस्कृती संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । साथै शर्माले यो क्षेत्रमा जिल्लाका युवाहरू धर्म सस्कृती बचाउमा जोडिएकोप्रति खुसी व्यक्त गरेका छन् ।

प्यूठान जिल्लाभर रहेका भजन कीर्तन प्रेमी , धार्मिक सङ्घसंस्था, सम्पूर्ण सङ्घ संस्थाहरूले चुड्का भजन को साथमा प्रस्तुति देखाएका थिए । विजुवारतर्फ बाट जाल्पा मन्दिर जुम्री देखी र तल्लोक्वाडी बेलपत्रेश्वर महादेव मन्दिर देखि कार्यक्रम सभा हल सम्म भजन कीर्तन र्‍याली कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष उपाध्यक्ष शोभाराम भट्टराई ले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...