News Portal

रेडियो सुन्नुहोस्

सांसद थापाद्वारा चौथो सरुमारानी अध्यक्ष कप उद्घाटन

झुलेनी नेटवर्क२०८१ माघ १६
६५३ पटक
२०८१ माघ १६

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले चौथो सरुमारानी गाउँपालिका स्तरीय अध्यक्ष कप प्रतियोगिताको उद्घाटन गरेका छन् ।

सरुमारानी गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै थापाले सबै प्रतियोगीलाई शुभकामना दिए ।

समितिका अध्यक्ष भरत एमसी को अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तुलसीराम शर्मा, गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि, कर्मचारी, खेलाडी लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष कपमा १) भलिबल (महिला पुरुष) १) फुटबल (पुरुष) ३) क्रिकेट (पुरुष) र ४) ब्याडमिन्टन (पुरुष) खेल समावेश गरिएको सरुमारानी गाउँपालिकाका प्रवक्ता चिन्त सोमै मगरले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...