News Portal

रेडियो सुन्नुहोस्

‘नेपालको सन्दर्भमा सङ्घीयताको औचित्य’ विषयक अन्तरक्रिया विजुवारमा सम्पन्न

झुलेनी नेटवर्क२०८१ फागुन ४
८८८ पटक
२०८१ फागुन ४

नेपालको सन्दर्भमा सङ्घीयताको औचित्य विषयक अन्तरक्रिया कार्यक्रम विजुवारमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा प्यूठानको आयोजनामा भएको कार्यक्रममा सङ्घीयतापछिको उपलब्धि र अप्ठ्याराहरूबारे छलफल भएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले कार्यक्रमको विषयबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रियामा बोल्ने धेरै वक्ताहरूले सङ्घीयता खर्चिलो प्रणाली रहेको विचार राखेका छन् । कार्यक्रममा स्वर्गद्वारी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन गिरी, प्यूठान नगरपालिकाका पूर्व नगरप्रमुख अर्जुन कुमार कक्षपती, कपा एकीकृत समाजवादी प्यूठानका अध्यक्ष भोज विक्रम बुढामगर, प्यूठान क्याम्पसका क्याम्पस प्रमुख कल्पना खड्का, नेकपा मालेका सचिव तिलविक्रम केसी, नेकपा क्रान्तिकारीका सचिव टीकाराम पौडेल लगायतले आफ्नो विचार राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...