News Portal

रेडियो सुन्नुहोस्

केन्द्रीय सदस्य एमसिद्वारा वाईसिएलको २ महिने अभियान उद्घाटन

झुलेनी नेटवर्क२०८२ श्रावण २७
५६७ पटक
२०८२ श्रावण २७

नेकपा माओवादीको केन्द्रीय सदस्य पित बहादुर एमसिले योङ कम्युनिस्ट लिग (वाईसिएल) को २ महिने अभियानको उद्घाटन गरेका छन् ।

वाईसिएल नेपाल जिल्ला समिति प्यूठानको श्रम तथा उत्पादन २ महिने अभियानको उद्घाटन गर्दै युवाहरूको सचेत पहलमा परिवर्तन सम्भव भएको बताए ।

अभियानको उद्घाटन सँगै झिमरुक गाउँपालिका २ गडेरपानिमा रहेको सर्वोदय माध्यमिक विद्यालयमा मर्मत तथा सर सफाइको कार्य गरिएको थियो ।

अभियान अन्तरगत जिल्लाका सबै स्थानीय तहमा आवश्यकताका आधारमा सृजनशील कार्यक्रम गरिने वाईसिएल जिल्ला अध्यक्ष सुरेश विश्वकर्माले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...