News Portal

रेडियो सुन्नुहोस्

केन्द्रीय सदस्य एमसिद्वारा वाईसिएलको २ महिने अभियान उद्घाटन

झुलेनी नेटवर्क२०८२ श्रावण २७
८२३ पटक
२०८२ श्रावण २७

नेकपा माओवादीको केन्द्रीय सदस्य पित बहादुर एमसिले योङ कम्युनिस्ट लिग (वाईसिएल) को २ महिने अभियानको उद्घाटन गरेका छन् ।

वाईसिएल नेपाल जिल्ला समिति प्यूठानको श्रम तथा उत्पादन २ महिने अभियानको उद्घाटन गर्दै युवाहरूको सचेत पहलमा परिवर्तन सम्भव भएको बताए ।

अभियानको उद्घाटन सँगै झिमरुक गाउँपालिका २ गडेरपानिमा रहेको सर्वोदय माध्यमिक विद्यालयमा मर्मत तथा सर सफाइको कार्य गरिएको थियो ।

अभियान अन्तरगत जिल्लाका सबै स्थानीय तहमा आवश्यकताका आधारमा सृजनशील कार्यक्रम गरिने वाईसिएल जिल्ला अध्यक्ष सुरेश विश्वकर्माले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...