News Portal

रेडियो सुन्नुहोस्

माया संग जानलाई सम्झनाको मञ्जुरी हेर्नुहोस् भिडियो सहित

सिखबर संवाददाता
१३३९ पटक

नेपाली लोक तथा दोहोरी गीत संगीतको दुनियाँमा चक्लेटी गायिकाको रुपमा परिचय बनाउन सफल समझना लामिछाने मगरको पछिल्लो समय फेरि अर्काे गीत बजारमा आएको छ ।

चर्चित एवम् लोप्रिय सर्जक एवम् गायक राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको लोक पप विटमा नयाँ गीत “मञ्जुरी” सार्वजनीक भएको हो जुन गीतमा अभियन स्वर सम्झना कै रहेको छ भने अभियनमा साथ नरेश विर सिह रहेका छन ।

प्रकाश भट्टको निर्देशन रहेको यस म्यूजिक भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन भने छायांकन राजेश घिमिरेले गरेका हुन हेर्नुहोस पूरा भिडियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...