News Portal

रेडियो सुन्नुहोस्

सधैं एरेन्जमा व्यस्त रहने कृष्ण वि‍क “भान्जा” काे संगीतमा नयाँ गीत हेर्नुहाेस् भिडियाे सहित

सिखबर संवाददाताकाठमाण्डाैं
१४८५ पटक
काठमाण्डाैं

गायक टंक तिमल्सिना र प्रविशा अधिकारीको “गोधुली साझामा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा लाकप्रिय एवम् व्यस्त संगीत संयाेजक कृष्ण बि.क को संगीत का साथै अभिनय पनि रहेकाे छ भने साथमा गायक टंक तिमल्सिना र प्रविशा अधिकारी स्वयम्को साथ रहेकाे रहेको छ । गीतमा टंक तिमल्सिना को शब्द रहेकाे छ भने संगीत कृष्ण बि.क को रहेको छ ।

यस भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने छायांकन प्रकाश खड्काको रहेको छ । उक्त भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन । भिडियोलाई टंक तिमिल्सिनाको आधिकारीक युट्युव च्यानलवाट सार्वजनिक गरिएको छ । अहिले नेपाली युवायुवती माझमा एकदमै रुचाएका गायक हुन् टंक तिमल्सिना । उनले गायका गीतको भिडियोहरु करोडौंले युट्युवमा हेरेका छन् । हेर्नुहोस् भिडियो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...