News Portal

रेडियो सुन्नुहोस्

गौमुखी गाउँपालिकाको नवौं गाउँ सभा सम्पन्न

जोगिन्द्र मल्ल२८ माघ, प्यूठान
९५९ पटक
२८ माघ, प्यूठान

गाउँपालिकाको आधारभूत तथा माध्यमिक तहको शिक्षा सम्बन्धि विधेयक ,संस्था दर्ता सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक ,आर्थिक बर्ष २०७७/०७८को लागि बजेट संशोधन, तथा बजेट रकमान्तर गर्दै गौमुखी गाउँपालिका प्युठानको नवौं गाउँ सभा सम्पन्न भएको छ। गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको गाउँ सभाको विषय बस्तुको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले प्रस्तुत गर्नु भएको थियो।
सो गाउँ सभालाई सम्पन्न गर्दै अध्यक्ष गिरिले स्थानीय तह स्थापना भए यता धेरै स्थानीय ऐन कानुन तथा कार्यविधि बनिसकेको ,क्रमिक रुपमा बिकासका पुर्बधार निर्माण , सबै क्षेत्रमा बजेट बिनियोजन भएको बताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...