News Portal

रेडियो सुन्नुहोस्

नेकपा ( एमाले) मल्लरानी गाउँपालिकाकाे भेला सम्पन्न

झुलेनी नेटवर्क
१००५ पटक

प्यूूठान, नेकपा एमाले मल्लरानि गाउँपालिकाकाे अगुवा कार्यक्रता भेला सम्पन्न भएकाे छ।  पार्टीको पालिका अध्यक्ष सुनिल शाहि लेकालिकाे अध्यक्षतामा सम्पन्न भेलाले ९१ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेकाे छ।  खलंगामा भएकाे भेलालाई नेकपा एमालेका जिल्ला अध्यक्ष तुल्सिराम शर्माले सम्वाेधन गर्नुभएकाे हाे।

पार्टीलाई मजबुद बनाउनकाे लागि वडा कमिटिकाे भेलालाई सफल बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयाे। उहाँले माधव कुमार नेपालले घरमा आगो लगाएर हिडेकाे भन्दै अक्षम्य गल्ती गरेकाे भन्दै भ्रममा नपरि एमाले र सुर्य चिन्हकाे पक्षमा जनताकाे विचमा जानुपर्ने बताउनु भयाे।

भेलाले वडा कमिटिकाे भेलाकाे मिति समेत तय गरेकाे भेलामा सहभागी जिल्ला कमिटि सदस्य सन्देश आचार्यले बताउनु भयाे। भेलालाई प्रदेश  कमिटिका सल्लाहकार समितिका सदस्य बुद्व बहादुर जिसि, जिल्ला सदस्य पशुपतिनारायण नकर्मीले सम्बाेधन गरेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...