News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी नगरपालिकाद्वारा ४० करोड १० लाख बराबरको बजेट प्रस्तुत

समृद्धीका लागि उज्यालो नगर कार्यक्रम प्राथमिकतामा

सिखबर संवाददाता
११८४ पटक
  1. स्वर्गद्वारी गरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेट तेस्रो नगरसभाबाट स्तुत गरेको छ । स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्र बहादुर रोकायलद्वारा बजेट बक्तव्य प्रस्तुत गरिएको हो । जस अन्तर्गत कुल बजेट तर्फ ४० करोड १० लाख २७ हजार विनियोजन गरेको छ । त्यस्तै चालु तर्फ प्रशासनिक खर्चको लागि रू ६ करोड रकम विनियोजन गरेको छ । समानिकरण अनुदान र सर्त अनुदानका पुजिगत र चालू प्रकृतिका कार्यक्रम संचालन गर्न रू ३४ करोड १० लाख २७ हजार, जसमध्ये प्रत्येक वडामा वडास्तरिय योजनाका लागि रू ५० लाखको दरले सिलिङ उपलब्ध गराएको छ ।
    कुल बजेट संघीय सरकारवाट वित्तीय अनुदान समानिकरण अनुदान र राजस्व बाडफाड बापत प्राप्त हुने रकम रू १७ करोड ८७ लाख ७७ हजार, प्रदेश सरकारवाट समानीकरण अनुदान बापत प्राप्त हुने रू ४२ लाख ९० हजार सर्त अनुदान बापत प्राप्त हुने रू १६ करोड ७ लाख र आन्तरिक श्रोत समेत समावेस गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...