News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी नगरपालिकाद्वारा ४० करोड १० लाख बराबरको बजेट प्रस्तुत

समृद्धीका लागि उज्यालो नगर कार्यक्रम प्राथमिकतामा

सिखबर संवाददाता
१००५ पटक
  1. स्वर्गद्वारी गरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेट तेस्रो नगरसभाबाट स्तुत गरेको छ । स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्र बहादुर रोकायलद्वारा बजेट बक्तव्य प्रस्तुत गरिएको हो । जस अन्तर्गत कुल बजेट तर्फ ४० करोड १० लाख २७ हजार विनियोजन गरेको छ । त्यस्तै चालु तर्फ प्रशासनिक खर्चको लागि रू ६ करोड रकम विनियोजन गरेको छ । समानिकरण अनुदान र सर्त अनुदानका पुजिगत र चालू प्रकृतिका कार्यक्रम संचालन गर्न रू ३४ करोड १० लाख २७ हजार, जसमध्ये प्रत्येक वडामा वडास्तरिय योजनाका लागि रू ५० लाखको दरले सिलिङ उपलब्ध गराएको छ ।
    कुल बजेट संघीय सरकारवाट वित्तीय अनुदान समानिकरण अनुदान र राजस्व बाडफाड बापत प्राप्त हुने रकम रू १७ करोड ८७ लाख ७७ हजार, प्रदेश सरकारवाट समानीकरण अनुदान बापत प्राप्त हुने रू ४२ लाख ९० हजार सर्त अनुदान बापत प्राप्त हुने रू १६ करोड ७ लाख र आन्तरिक श्रोत समेत समावेस गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित...

नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु

नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका...

पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन

झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...

नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न

नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...

एनपीएलको उपाधि जनकपुरले जित्यो

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...