झुलेनी नेटवर्क२०७८ माघ १० , काठमाडौं
२०७८ माघ १० , काठमाडौंनेपाल चिकित्शक संघले कल सेन्टर सुरु गर्ने भएको छ ।
मंगलबारदेखि सुरु हुने कल सेन्टरमा कल गरी कोरोनासम्बन्धी परामर्श लिन सकिने संघका महासचिव डा बद्री रिजालले जानकारी दिए ।
महासचिव रिजालका अनुसार आफू वा आफ्ना नजिककालाई समस्या भएमा ११५६ मा कल गरेर परामर्श लिन सकिनेछ । अमेरिका नेपाल फाउडेशन र नेपाल टेलिकमको सहयोगम उक्त सेवा सुरु हुन लागेको हो ।
अनलाइनखबर
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।
– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)
– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)
– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)