News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीमा काङग्रेस राजमो गठबन्धनको अग्रता

झुलेनी नेटवर्कबैशाख ३१
१४२६ पटक
बैशाख ३१

 

प्यूठानको ऐरावती गाउँपालिकामा मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार नेपाली काङरेस र राजमो गठबन्धन अगाडी देखिएको छ । वडा न १ को मतगणना अनुसार अध्यक्षमा नेपाली काङग्रेसका नविल विक्रम शाहले ३ सय ६०, माओवादी केन्द्रका उम्मेद्वार बुद्ध बहादुर बस्नेत ले २ सय २८ मत प्राप्त गरेका छन । एमालेका उम्मेद्वार श्याम थापाले ४१ मत प्राप्त गरेका छन भने उपाध्यक्षपदमा गठबन्धनका उम्मेद्वार नै अग्र स्थानमा छन । ऐरावती १मा मतगणना जारी छ । वडा १ को वडा अध्यक्ष पदमा नेपाली काङग्रेसका उम्मेद्वार रेश्मी मगरले अग्रता कायम गरेका छन ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...