News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गा‍‍ पा १ को मतगणना जारी एमालेको अग्रता

झुलेनी नेटवर्कबैशाख ३१
१३२३ पटक
बैशाख ३१

मल्लरानी गाउँपालिकामा पनि मतगणना जारी रहेको छ । १ न वडा बाट मत गणना कार्य सुरु भएको हो । पछिल्लो अपडेट अनुसार मल्लरानीमा नेकपा एमालेका उम्मेद्वारले अग्रता कायम गरेका छन । एमालेका उम्मेद्वार गाउँपालिकाका अध्यक्षपदका उम्मेद्वार शिव श्रेष्ठले २सय ७७ उपाध्यक्ष पदकी उम्मेद्वार इश्वरा आचार्यले २सय ८० नेपाली काङग्रेस राजमो गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार कृष्ण खड्का ले २ सय ४५ र उपाध्यक्ष रमेश श्रेष्ठले २ सय १७ मत प्राप्त गरेका छन भने अडा अध्यक्षमा पनि एमालेकै उम्मेद्वार ले अग्रता कायम गरेका छन ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...