News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा शंकास्पद बस्तु फेला, स्थानीय त्रसित

सिखबर संवाददातासाउन २९ प्यूठान
४९२ पटक
साउन २९ प्यूठान

प्यूठानकाे सरुमारानी-४ मान्द्रे नजिक शंकास्पद बस्तु फेला परेकाे छ । उक्त शंकास्पद वस्नु  बम हुन सक्ने स्थानीयले बताएका छन । उक्त ठाउँमा शंकास्पद वस्तु देखिएकाे खवर प्राप्त भएपछि सेनाको डिस्पोजल टोलि घट्नास्थमा जादै गरेकाे बताइएकाे छ । अाज विप्लव नेतृत्वकाे नेकपाले नेपाल बन्द अाह्वान गरेकाे छ देशैभरी नै यस्ता शंकास्पद वस्तुहरु फेला परिरहेका छन ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...