News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा शंकास्पद बस्तु फेला, स्थानीय त्रसित

सिखबर संवाददातासाउन २९ प्यूठान
३७७ पटक
साउन २९ प्यूठान

प्यूठानकाे सरुमारानी-४ मान्द्रे नजिक शंकास्पद बस्तु फेला परेकाे छ । उक्त शंकास्पद वस्नु  बम हुन सक्ने स्थानीयले बताएका छन । उक्त ठाउँमा शंकास्पद वस्तु देखिएकाे खवर प्राप्त भएपछि सेनाको डिस्पोजल टोलि घट्नास्थमा जादै गरेकाे बताइएकाे छ । अाज विप्लव नेतृत्वकाे नेकपाले नेपाल बन्द अाह्वान गरेकाे छ देशैभरी नै यस्ता शंकास्पद वस्तुहरु फेला परिरहेका छन ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हुने

यहि फागुन ४ गतेदेखि हुन गइरहेको स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ मा विशेषज्ञ सहितको निःशुल्क...

वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित छः–अध्यक्ष रोसन

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको...

शुस्त मनस्थितिका बालबालिकालाई न्यानो कम्बलहरू हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विहिबार जनता मा वि बाग्दुलामा अध्ययनरत शुस्त मनस्थितिका बालबालिकालाई...

 माण्डवीको विपद कोषमा लाखौ रुपैया संकलन

माण्डवी गाउँपालिकाको विपद कोषमा २९ लाख ६९ हजार ८ सय ३ रुपैया सहयोग रकम संकलन...

सुर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबि भुक्तानी

सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनि लि. प्यूठानले मृत्यु दाबि भुक्तानी गरेको छ । बिमितको परिवार झिमरुक...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी