News Portal

रेडियो सुन्नुहोस्

जेष्ठ नागरिकका समस्या बुझ्न नसकेको गुनासो

मधुसुदन पोख्रेल२०७९ असार,१ प्यूठान
६४० पटक
२०७९ असार,१ प्यूठान

जेष्ठनागरिको समस्या सरोकारवालाले बुझ्न नसकेको गुनासो आएको छ । जेष्ठ नागरिकप्रति समाजमा नकारात्मक व्यवहार,यातायातमा हुने दुरव्यवहार विभिन्न श्रमशोषण एवम घरायसि दुव्यवहारमा धेरै समस्या हुन भोग्न परेको गुनासो आएको हो ।
विजुवार जेष्ठनागरिकको कार्यालयमा भएको जेष्ठ नागरिकप्रति गरिने दुरव्यवहार विरुद्ध सचेतना कार्यक्रमा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन । बयो वृद्ध एवम अनाथ संरक्षण मञ्च र जेष्ठ नागरिक जिल्ला संघ प्यूठानको आयोजना, संघका अध्यक्ष सालिग्राम पण्डितको अध्यक्षता, संघका सदस्य लोकमणि भण्डारीको संचालनमा भएको कार्यक्रममा जिल्लाका विभिन्न सरोकारवालको उपस्थीतिमा कार्यक्रम समपन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...