प्यूठान, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका केहि स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतको सरुवा गरेको छ ।
जसअन्तर्गत प्यूठान जिल्लाका तिन वटा स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरु पनि सरुवा भएका छन । जिल्लाको माण्डवी गाउँपालका, सरुमारानी गाउँपालिका र मल्लरानी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतहरु सरुवा भएका हुन् ।
माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजाल भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, सरुमारानी गाउँपालिकाका अधिकृत चिन्तामणी रेग्मी संचार मन्त्रालयमा र मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापा राष्ट्रिय शर्तकता केन्द्रमा सरुवा भएका हुन् ।
जिल्लाका तिन स्थानिय तहका प्रशासकीय प्रमुखहरुको सरुवा
झुलेनी पाेष्टसाउन १४
साउन १४फोहोर फाल्ने डस्विनमा नवजात शिशुको शव फेला
प्यूठानको सरुमारानी गाउँपालिका २ दर्भान बजारमा डस्विनमा फालेको नवजात शिशुको शव फेला परेको छ ।...
लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठानको वार्षिकोत्सव सम्पन्न
राष्ट्रिय लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठान नेपाल प्यूठानको दोस्रो वार्षिकोत्सव बुधवार सम्पन्न भएको छ...
धूमधामसँग मनाइयो प्यूठानमा माघी पर्व
प्यूठानमा धूमधामसँग माघी पर्व मनाइएको छ । विभिन्न समुदायले आआफ्नो परम्परा अनुसार मङ्गलवार माघी/माघे सक्रान्ती...
एकल जीवनयापन गरिरहेका महिलालाई झिमरुक गाउँपालिकाले भत्ता दिने
झिमरुक गाउँपालिकाले एकल जीवनयापन गरिरहेका महिलालाई भत्ता दिने भएको छ । सङ्घीय सरकारको एकल महिला...
श्रीमानले हँसिया प्रहार गर्दा श्रीमती गम्भीर घाइते
आफ्नै श्रीमानले हँसियाले हिर्काउँदा प्यूठानमा एक महिला गम्भीर घाइते भएकी छिन । प्यूठानको गौमुखी गाउँपालिका...
- रोल्पामा बोलेरो दुर्घटना, एकजनाकाे निधन
- युवा सङ्घ नौबहिनीको नेतृत्वमा युवराज चयन
- श्रीमानले हँसिया प्रहार गर्दा श्रीमती गम्भीर घाइते
- रेडक्रस सोसाइटी धरमपानी उपशाखाको साधारण सभा सम्पन्न
- आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकामा अन्तरक्रिया
- समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण: अधिकारी
- ५ देशका राजदूतले लिए शपथ
- भिरबाट लडेर ढाड भाँचिएपछि उपचारमा समस्या
- नौवहिनीमा जन्मिएका खेलाडीलाई पालिकाद्वारा सम्मान
- एकल जीवनयापन गरिरहेका महिलालाई झिमरुक गाउँपालिकाले भत्ता दिने