News Portal

रेडियो सुन्नुहोस्

ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिदै दाङका ईन्स्पेक्टर झबिन्द्र परियार ,ध्वनि प्रदुषण गर्ने मोटरसाइकल कार्वाही

बाेम बहादुर परियार२०७९ भाद्र ९ दाङ
१२५५ पटक
२०७९ भाद्र ९ दाङ

सवारी दुर्घटना न्युनिकरण र ट्राफिक नियम सम्वन्धी जनचेतना फैलाउने उदेश्यले दाङमा ट्राफिक सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार दाङको घोराही उप म.न.पा. १५ स्थित गोरखा बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ११ का १०० भन्दा बढि विद्यार्थीहरूलाई प्रशिक्षण दिएको जिल्ला ट्राफीक कार्यालय दाङ ले जनाएको छ ।
ट्राफिक प्रमुखको जिम्मेवारी पाए लगत्तै दाङ ट्राफिक प्रहरी कार्यालय, घोराही दाङका कार्यालय प्रमुख प्र.नि. झबिन्द्र परियारले सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमलाई तिब्रता दिएको बताए ।
साथै उनले सबारी चालकहरुले बाटोमा यात्रा गर्दा ट्राफिक लाईटको कसरी प्रयोग गर्ने , पैदल यात्रीहरुले बाटो कसरी काट्ने , विद्यार्थी हरुले लेनको प्रयोग कसरी गर्ने र लागू औसध दुर्ब्यसन आदि बिसयमा प्रशिक्षण दिएको बताउनु भयो ।
त्यस्तै साइलेन्सरलाई मोडिफाई गरि चलाईएका मोटरसाइकलपनि नियन्त्रण लिई कार्बाही गरिएको परियारले बताए । यस्ता माेटरसाईकल लाई नियन्त्रण  गर्दा ध्वनि पदूषण लाई रोक्न सकिने उहाको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...