News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारीमा पनि रेडक्रस दिवस मनाइयाे

सिखबर संवाददाताभादौ- १९ ,प्यूठान
१४७१ पटक
भादौ- १९ ,प्यूठान

नेपाल रेडक्रस साेसाइटीको ५६औ स्थापना दिवसको अवसरमा रेडक्रस सबै ठाउँमा सबैको लागि भन्ने मुल नाराका साथ नेपाल रेडक्रस साेसाइटीले मङगलवार विश्‍वभरी नै विभिन्न कार्यक्रमकाे अायाेजना गरेर स्थापना दिवस मनाएका छन यसै सन्दर्भमा प्यूठान जिल्ला माण्डवी उपशाखा प्युठानले एक कार्यक्रमका बिच स्थापना दिवस मनाएको छ । लोक चेतना एकेडेमि भिंगृ जलुके प्यूठान र अमर मावि भिंगृ प्युठानको यूोा रेडक्रस सर्कलले प्ले कार्ड सहित र्याली प्रदर्शन का थिए ।

उक्त र्याली भिंगृ बजार देखि स्वर्गद्वारी नगरपालिकाको कार्यालय परिक्रमा गरी ईलाका प्रह।फ कार्यालय भिंगृको अगाडि कोण सभामा परिणत भएको थियो । कोणसभालार्इ सम्बोधन गर्दै स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्र बहादुर रोका क्षेत्रिले रेडक्रस अन्र्तराष्ट्रिय सम्मानित संस्था भएकाे बताउदै यस संस्थाले दुख तथा अापत विपदमा परेकालार्इ उद्धार गर्ने एबम् दैबिक प्रकोप मार्फत मानव जीवनमा आईपर्ने बिभिन्न समस्याहरुकाे हल गर्न समेत मद्दत गर्दै आएको बताउनु भयो ।

साथै सवैलाई नि:स्वार्थ भावनाले सहयोग गर्ने र राहतको स्रोत जुटाएर मानव जीवनमा आउन सक्ने उच्च जोखिमहरुको पूर्व तयारी गर्न समेत रेडक्रसमा सहयोग गर्न सबैमा अनुरोध पनि गर्नुभयो । नेपाल रेडक्रस सोसाइटीले नेपालमा केही समय अगाडि आइपरेका बाढी पहिरो, आगलागी, भुकम्प ,दुर्घटना जस्ता ठुला ठुला विपत्तिमा अग्रसर रहि सहगोग गर्दै आएको समेत कोणसभामा बोल्ने ब्याक्तीहरुको भनाइ रहेको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी माण्डवफ उपशाखा प्यूठानका सभापति राम प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...