News Portal

रेडियो सुन्नुहोस्

मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा मल्लरानीमा बृक्षारोपण

बिबश जि.एम २०८० श्रावण १५
१९३ पटक
२०८० श्रावण १५

नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानले सोमबार बृक्षारोपण गरेको छ । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानको आयोजनामा सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसर पारी मल्लरानीमा बृक्षारोपण गरिएको हो ।

स्वामी तथा कपुर र धुपिका विरुवाहरु रोपी बृक्षारोपण कार्यक्रमको शिलन्यास गरिएको नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानका अध्यक्ष हरि पौडेलले जानकारी दिए । पौडेलका अनुसार स्वामी र कपुरलाई पछि सहिदहरुको सम्झनामा सहिद स्मृति चौपारी निर्माण गर्ने गरि बृक्षारोपण गरिए हो ।

प्रतिकृया दिनुहोस्

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक...

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको...

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको...

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु...

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...