News Portal

रेडियो सुन्नुहोस्

नागबेलीमा योग सुरु

झुलेनी नेटवर्क२०८० भदौ २५
६७४ पटक
२०८० भदौ २५

प्युठानको जुम्रीमा योग प्रणायाम कक्षा सञ्चालनमा आएको छ । नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले आफ्नै प्रांगणमा यही भदौ १६ गतेदेखि योग अभ्यास सञ्चालनमा लिएको हो ।

स्वास्थ्यका हिसावले प्रत्येक दिन बिहान योग ध्यान र प्रणायाम गर्दा मानिसहरुलाई फाइदा हुने भन्दै योग कक्षा सञ्चालनमा लिएको संस्थाका अध्यक्ष बिष्णु पाण्डेले जानकारी दिए ।

पछिल्लो समय मानिसहरु बिषादीयुक्त खानपानका कारण र योग प्रणायाम नगर्नाले विभिन्न रोगको संक्रमण हुन सक्ने भन्दै योग आवश्यक रहेको योग प्रशिक्षक डाक्टर ओमहरि भट्टराइले बताए। योग ध्यान र प्रणायाम गर्नु शारीरिक रुपमा महत्वपुर्ण रहेको प्रशिक्षक भट्टराईको भनाई छ । प्रत्येक दिन बिहान ४ बजे देखि ६ बजे सम्म योग कक्षा सञ्चालन हुने योग प्रणायाममा स्थानीयहरु उत्साहितका साथ उपस्थित हुने गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...