News Portal

रेडियो सुन्नुहोस्

कालिका भगवती र भैरव मन्दिर परिसरमा सरसफाइ

बिबश जि.एम२०८० असोज ६
४११ पटक
२०८० असोज ६

४४ औं सामाजिक सेवा दिवसको अवसर पारी विजुवार बजार स्थित कालिका भगवती र भैरव मन्दिर परिसरमा सरसफाइ गरिएको छ । शनिबार कालिका विकास केन्द्र नेपाल प्यूठानले ४४आंै सामाजिक सेवा दिवसको अवसरमा मन्दिर परिसर वरिपरी सरसफाई गरेकोे हो ।

कार्यक्रममा प्यूठान नगरपालिका वडा नं ४ का वडाध्यक्ष रेशम कार्की, पूर्व वडाध्यक्ष लक्ष्मी प्रकाश राज भण्डारी, संस्थाका सदस्य, इलाका प्रहरी कार्यालय बिजुवारका प्रतिनिधि लगायतको सहभागिता रहेको संस्थाका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद राज भण्डारीले जानकारी दिए । कार्यक्रमलाई सम्पन्न गर्न सामाजिक कार्यमा सहयोग गर्ने सबैलाई संस्थाका अध्यक्ष सनत श्रेष्ठले धन्यवाद दिएका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक नदि किनारमा भेटिएको शवको पहिचान खुल्यो

प्यूठान नगरपालिका १० हाडिगैरा स्थितको झिमरुक नदि किनारमा सोमबार दिउसो फेला परेको शवको पहिचान खुलेको...

विजय फुलबारीको तेश्रो साधारणसभाको निर्णय प्रमाणिकरण सम्पन्न

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको बिभिन्न ईलाकामा भएको निर्णयको प्रमाणीकरण...

झुलेनी पोष्ट ‘क’ वर्गमा वर्गीकृत

झुलेनी पोष्ट साप्ताहिक ‘क’ वर्गमा वर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा २०७८/०७९...

दसैँपछि काठमाण्डौ फर्कन २० प्रतिशत छुटमा स्वर्गद्वारीको टिकट बुकिङ खुला

स्वर्गद्वारी गौमुखी यातायात प्रा.लि. ले प्युठानबाट काठमाण्डौ फर्कने यात्रुका लागि टिकट अग्रिम बुकिङ खुला गरेको...