News Portal

रेडियो सुन्नुहोस्

सहकारीबाट करिब डेढ लाख नगद चोरी

बिबश जि.एम२०८० असोज १५
१६८ पटक
२०८० असोज १५

लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ । मल्लरानी ३ सालठाटी स्थित संस्थाको कार्यालयमा आइतबार राती तोडफोड गरी नगद चोरी भएको हो । कार्यालयमा भएको नगद १ लाख ५० हजार र एक हजारका पुराना नोटहरु समेत चोरी भएकोे संस्थाका व्यवस्थापक गोबिन्द अधिकारीले जानकारी दिए ।

उनका अनुसार कार्यालयको चेनगेट, दराज, टेबुल लगायतका सामानमा तोडफोड गरी क्षति पुर्‍याएको छ । चोरीमा संलग्नलाई पक्राउ गरी, सत्यतथ्य छानबिन गर्न कार्यालयका कर्मचारीले माग गरेका छन् । प्रहरीले संस्थाको कार्यालय तोडफोड गरी चोरी गर्ने व्यक्तीको खोजीकार्य भइरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्

गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै

१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा...

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल...

कालिबहादुर के.सि. को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।...

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन...

चितवन बस दुर्घटना : थप एक पुरुषको मृत्यु

नारायणगढ–मुग्लिन सडकमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा थप एक जना पुरुषको मृत्यु भएको छ ।...