News Portal

रेडियो सुन्नुहोस्

सहकारीबाट करिब डेढ लाख नगद चोरी

बिबश जि.एम२०८० असोज १५
६४३ पटक
२०८० असोज १५

लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ । मल्लरानी ३ सालठाटी स्थित संस्थाको कार्यालयमा आइतबार राती तोडफोड गरी नगद चोरी भएको हो । कार्यालयमा भएको नगद १ लाख ५० हजार र एक हजारका पुराना नोटहरु समेत चोरी भएकोे संस्थाका व्यवस्थापक गोबिन्द अधिकारीले जानकारी दिए ।

उनका अनुसार कार्यालयको चेनगेट, दराज, टेबुल लगायतका सामानमा तोडफोड गरी क्षति पुर्‍याएको छ । चोरीमा संलग्नलाई पक्राउ गरी, सत्यतथ्य छानबिन गर्न कार्यालयका कर्मचारीले माग गरेका छन् । प्रहरीले संस्थाको कार्यालय तोडफोड गरी चोरी गर्ने व्यक्तीको खोजीकार्य भइरहेको बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...