News Portal

रेडियो सुन्नुहोस्

डान्स आइडलका संयोजकलाई नियन्त्रणमा

बिबश जि.एम२०८० असोज २०
९६ पटक
२०८० असोज २०

प्यूठान डान्स आइडल विवादमा आएपछि सोधपुछका लागि डान्स आइडलका संयोजकलाई नियन्त्रणमा लिएको छ । नगरपालिकालाई कुनै जानकारी नदिई डान्स आइडल सञ्चालन गरेको भन्दै प्यूठान नगरपालिकाको आग्रहमा शनिबार इलाका प्रहरी कार्यालय बिजुवारले आइडल संयोजक दिपक बर्मालाई नियन्त्रणमा लिएको हो ।

बर्मालाई इलाका प्रहरी कार्यालय बिजुवारमा राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । अनुसन्धानको कार्य आइतबार मात्र गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्

प्रथम अध्यक्ष कपको उपाधि सुनिलस्मृति रोल्पालाई

माण्डवी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको उपाधि...

प्यूठानमा विश्व एड्स दिबसमा स्वास्थ्यकर्मी र समाजसेवी सम्मानित भए

समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ भन्ने मुल नाराका साथ ३६ औ विश्व एड्स दिवसका अवसरमा...

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,...

कानुनको पालना र सरकारी आम्दानिका लागि हुलाकमार्फत ढुवानि सुनिस्चित गर्दैछौं: महानिर्देशक अधिकारी

हुलाक सेवा विभागले बिहिवार सरकारी चिठ्ठीपत्र र कागजात हुलाक मार्फत पठाउने सुनिश्चित गर्ने व्यवस्था सम्बन्धी...

“शहरी जीवन भन्दा गाँउले जीवन ठिक” बिषयक वादविवाद प्रतियोगिता सम्पन्न

लुप्लुङ्ग माध्यामिक विद्यालयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा रहेको नेपाल जुनियर तथा युवा...