News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा आमाछोरा मृत अवस्थामा

झुलेनी नेटवर्क२०८० कात्तिक ३
१२८ पटक
२०८० कात्तिक ३

प्यूठानमा आमाछोरा मृत अवस्थामा भेटिएका छन् । प्यूठानको नौबहिनी गाउँपालिका ३ खबाङको काइयामा आमाछोरा मृत अवस्थामा फेला परेका हुन् ।

२२ बर्षिय आमा रिमा बुढा मगर शुक्रबार र ३ बर्षिय छोरा शनिबार दिउँसो मृत अवस्थामा भटिएको नौबहिनी गाउँपालिका ३ का वडाध्यक्ष डिल बहादुर के.सीले जानकारी दिए । उनका अनुसार घरदेखि केही मिटर तलको भिरमा आमाछोराको शव भेटिएको हो ।

आमाछोराको के कसरी मृत्यु भयो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११...

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत...

एकै दिनमा २ सय ५० जनाले आँखा जाँच गराए

आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले...

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा

प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५...