News Portal

रेडियो सुन्नुहोस्

नेकपा (माओवादी केन्द्र) को विशेष रुपान्तरण अभियान समापन

झुलेनी नेटवर्क२०८० पुस १४
७५६ पटक
२०८० पुस १४

नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियान समापन कार्यक्रम ऐरावती प्युठानमा शनिबार सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) ऐरावती गाउँ कमिटीको आयोजनामा भएको समापन कार्यक्रममा अभियानका प्युठान इन्चार्ज निर्मल आचार्यको प्रमुख अतिथी रहेको थियो भने कार्यक्रममा केन्द्रिय सदस्य रुद्र वजाण्डे, जिल्ला संयोजक नमराज अधिकारी ’रोसन’, प्रदेश कमिटी सचिवालय सदस्य बुद्ध बहादुर बस्नेत, प्रदेश कमिटी सदस्य हरि बस्नेत, जेष्ठ कम्युनिस्ट मंचका केन्द्रिय सदस्य ओम प्रकाश श्रेष्ठ लगायत जिल्ला समन्वय समितिका सदस्यहरु, विभिन्न जनबर्गिय/मोर्चाका नेताहरू लगायतको उपस्तिथि रहेको थियो ।

गाउँ कमिटी अध्यक्ष दोर्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालक गाउँ कमिटी सचीव भिमेश कुमार घर्तिले गरेका थिए । स्थानीय पार्टी नेताकार्यकर्ताहरुको सहभागिता रहेकोे कार्यक्रमको स्वागत मन्तव्य गाउँ कमिटी वरिष्ठ उपाध्यक्ष रेशम थापाले गरेका थिए । कार्यक्रममा पार्टी केन्द्रले संचालन गरेको अभियानको उपलब्धि, महत्त्व र आगामी योजनाको बारेमा राजनैतिक प्रशिक्षण निर्मल आचार्य, रुद्र बजाण्डे, नमराज अधिकारी’रोसन’ र बुद्ध बस्नेतले दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...