News Portal

रेडियो सुन्नुहोस्

 लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदै

झुलेनी नेटवर्क २०८० माघ २१, प्यूठान
२४ पटक
२०८० माघ २१, प्यूठान

लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदै छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ ।

लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको माघ २१ गतेलाई प्रदेश स्थापना दिवस मनाउने निर्णय गरिएको छ।

दिवसका अवसरमा विभिन्न औपचारिक कार्यक्रमहरु आयोजना गरिएको बताईएको छ।

प्रतिकृया दिनुहोस्

गठबन्धन पछि नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नवनियुक्त ३ जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट...

नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बन्यो

नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ । जसमा...

सरुमारानीमा मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु

सरुमारानी गाउँपालिकामा स्थानीय तहमा लागु भएका विभिन्न मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।...

तरकारी खेतीमा रमाउँदै शारदा

प्युठान नगरपालिका ४ ढाँडखोलाकी शारदा सापकोटाले कृषि खेती गर्न थालेको करिब ३ बर्ष भयो ।...

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम जुम्रीमा सुरु

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम प्यूठानमा सुरु भएको छ ।...